सीपीएल : सन्दीपले लिए दुई विकेट

काठमाडौं । क्यारेबिन प्रिमियर लिग सीपीएल टी–ट्वान्टी क्रिकेटमा नेपालका सन्दीप लामिछानेले उत्कृष्ट बलिङ प्रर्दशन गरेका छन् । गएराति गुएना अमेजन वारियर्सबिरुद्ध सन्दीपले जमैकाबाट किफायती बलिङ गर्दै दुई विकेट लिएका हुन् । सन्दीपले ४ ओभर बलिङ गर्दै ८ रन खर्चिएर २ विकेट लिए । उनले शेरफेन रदरफोर्डलाई ६ रनमा पेबेलियन फर्काए भने क्रिस ग्रिनलाई २ रनमा … Continue reading सीपीएल : सन्दीपले लिए दुई विकेट